Events

To impart a complete package in the form of academic and extra-curricular activities to the complete growth and over-all development of student’s future.

सादर निमन्त्रणा ! (कक्षा ४ देखि कक्षा १० सम्म) PARENTS DAY- 2082

27 February, 2026 10:30 AM - 3:30 PM

आदरणीय अभिभावकज्यू नमस्कार ! यस विद्यालयद्वारा पुरस्कार वितरण, विद्यार्थीको प्रतिभा पहिचान, सम्मान र विविध सांस्कृतिक कार्यक्रम सहित अभिभावक दिवस (PARENTS DAY-2082)मनाइने भएकाले यहाँको गरिमामय अनिवार्य उपस्थितिका लागि सादर निमन्त्रणा गर्दछौं । मितिः २०८२ फागुन १५ गते शक्रवार ,समयः विहान १०ः३० बजे । स्थानः विद्यालय प्राङ्गण।