Events

To impart a complete package in the form of academic and extra-curricular activities to the complete growth and over-all development of student’s future.

नेपाली सेनाको एन.सी.सी प्रथम प्रवचन कार्यक्रम !

17 July, 2022 9:00 AM - 11:00 AM

यस विश्व ज्योति माध्यमिक बिद्यालय देवचुली नगरपालिका १५ नवलपुरमा नेपाली सेनाद्धारा वार्षिक रुपमा संञ्चालन गर्नेे राष्ट्रिय सेवा दलको NCCतालिमको प्रथम प्रवचन कार्यक्रममा छनौट भएका आफ्ना बाबु नानिहरु सहित अनिवार्य उपस्थितिका लागि अनुरोध गर्दछौ ।